Rule 59
काम, कर्तव्य र अधिकार तोक्न सक्ने
: सशस्त्र प्रहरी महानिरीक्षकले ऐन, यस नियमावली तथा प्रचलित कानूनको अधीनमा रही मन्त्रालयको स्वीकृति लिई सशस्त्र प्रहरी कार्यालयका प्रमुख तथा अन्य सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार तोकी आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबै सशस्त्र प्रहरी कर्मचारीको कर्तव्य हुनेछ  ।